बेलायतमा आइसोलेसनमा बसेका ९ व्यक्तिको हत्या

लन्डन । लकडाउन भएको दोस्रो साता सुरु हुदै गर्दा बेलायतमा हत्याका घटना बढेका छन् । यसै साता घरेलू हिंसामा नौ व्यक्तिको मृत्यु भएको छ। साउथ वेल्समा एक जना व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको आरोप लगाएपछि ससेक्सको एउटा घरमा चार व्यक्तिको मृत शरीर र मृत कुकुरको लाश भेटियो। दक्षिणी योर्कशायरको सडकमा एक एनएचएस नर्सलाई पनि छुरा … Continue reading बेलायतमा आइसोलेसनमा बसेका ९ व्यक्तिको हत्या